हजार नाघ्यो कोरोना संक्रमितको संख्या

हजार नाध्यो कोरोना संक्रमितको संख्या   २४ साउन, काठमाडौं /  कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) … Continue reading हजार नाघ्यो कोरोना संक्रमितको संख्या